Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा


  • मंगलबार, फाल्गुन ७ २०७५

  • न्यायाधीश दीपकराज जोशीले  दिए राजीनामा

    काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । जोशीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा बुझाएका हुन् ।
    न्यायपरिषद्ले प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको भएपनि संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको थियो ।
    उनको कार्यकाल आगामी जेठसम्म थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij