Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अजोड इन्स्योरेन्स र नबिल बैंकबीच सम्झौता


  • शुक्रबार, फाल्गुन ३ २०७५

  • अजोड इन्स्योरेन्स र नबिल बैंकबीच सम्झौता

    काठमाडौं– अजोड इन्स्योरेन्स र नबिल बैंक र बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक महेश राज खरेल र बैंकका तर्फबाट रिटेल व्यवसाय प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा नबिल बैंकका सबै शाखाबाट लिन सकिने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij