Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको विरोध पछि राष्ट्रियसभा बैठक स्थगित


  • आइतबार, माघ १३ २०७५

  • कांग्रेसको विरोध पछि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं– राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आजका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसका सांसदहरु उठेर अवरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
    बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरु उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमिल्सनाले बैठक सोमबार ११ बजे बस्नेगरी स्थगित गरेका थिए ।
    आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेवल गर्ने कार्यसुचि रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij