Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स बीच सम्झौता


  • बुधबार, माघ २ २०७५

  • कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स बीच सम्झौता

    काठमाडौं -कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले सबै शाखाहरुबाट सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै व्यावसाय प्रवर्धनमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij