बर्दिया– गुलरीया नगरपालिका- ५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई आफ्नै श्रीमती २५ वर्षीया सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । हत्या पछि फरार रहेका मोहनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
