Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालसुधार गृह हेटौंडाबाट फरार पक्राउ


  • आइतबार, मंसिर २३ २०७५

  • बालसुधार गृह हेटौंडाबाट फरार पक्राउ

    काठमाडौं– चोरी मुद्धामा बालसुधार गृह हेटौंडामा रहेको अवस्थामा गत कात्तिक २५ गते फरार भएका काठमाडौं कीर्तिपुर बस्ने सर्लाही लालबन्दीका १६ वर्षीय बिनोद मगरलाई कीर्तिपुर नगरपालिका-९ नस्गाउँबाट महानगरीय प्रहरी बृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij