Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलीरहेको अवस्थामा नगद ५३ हजार सहित ८ जना पक्राउ


  • आइतबार, मंसिर २३ २०७५

  • जुवातास खेलीरहेको अवस्थामा नगद ५३ हजार सहित ८ जना पक्राउ

    काठमाडौं–काठमाडौं महानगरपालिका(१६ बोहराटारस्थित केशरीमाया दर्लामीको घरमा जुवातास खेलीरहेको अवस्थामा काठमाडौं बालाजु बस्ने रामेछापका ६१ वर्षीय डम्बरबहादुर थापामगर समेत ८ जनालाई १ बुक तास र नगद ५३ हजार ३ सय रुपैयाँ सहित महानगरीय प्रहरी बृत्त बालाजुको प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij