काठमाडौँ– नबिल बैंक लिमिटेडले आफ्नो शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा रु चार अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो ।
यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।
बैंकका अनुसार १०० कित्ता शेयर बराबर २२ कित्ता लाभांश शेयर र प्रति शेयर रु २२ का दरले नगद लाभांश दिने भएको हो । बैंकको
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
