Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध लागूऔषध ४ किलो चरेश सहित श्यामलाल तामाङ पक्राउ


  • मंगलबार, मंसिर १८ २०७५

  • अवैध लागूऔषध ४ किलो चरेश सहित श्यामलाल तामाङ पक्राउ

    काठमाडौं– चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट मकवानपुर थाहा नगरपालिका ७ का श्यामलाल तामाङलाई अवैध लागऔषध चरेश ४ किलो सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पोखराबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij