Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफ्नै साथीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ


  • मंगलबार, मंसिर १८ २०७५

  • आफ्नै साथीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ

    सुनसरी– धरान उपमहानगरपालिका-१७ उदय टोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका बस्ने २८ कोमल गुरुङ समेत ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    मंसिर ७ गते राति आशिष सहित ७ जना सोही ठाउँस्थित उदय सामुदायिक जंगलमा शिकार खेल्न गएकोमा ६ जना साथीहरु घर फर्कि आएको र आशिष घर फर्की नआएको भन्दै उनका आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा जानकारी गराए पश्चात खटिएको प्रहरीले शिकार खेल्न गएका कोमल समेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij