Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकलाई नर्भिकमा छुट


  • शुक्रबार, मंसिर १४ २०७५

  • बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकलाई नर्भिकमा छुट

    काठमाडौं–बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा  विशेष छुटको व्यवस्था गरेको छ ।

    बुधबार भएको सम्झौता अन्तगर्त बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत नर्भिकमा अधिक्तममा ३० प्रतिशत सम्म छुटको लाभ उठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij