Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नयाँ आइजीपीलाई गहमन्त्रीले लगाईदिए दर्ज्यानी चिन्ह (तस्वीरहरु)


  • बुधबार, कार्तिक १९ २०८३

  • नयाँ आइजीपीलाई गहमन्त्रीले  लगाईदिए दर्ज्यानी चिन्ह (तस्वीरहरु)

    नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच माननीय गृहमन्त्री सुधन गुरुङज्यूले प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij