Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दक्षिणकालीको पुजा


  • बुधबार, कार्तिक १९ २०८३

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दक्षिणकालीको पुजा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरी पुजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij