Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बंगालको खाडीमा बन्दैछ ‘अर्नब’ चक्रवात, उच्च सर्तकता अपनाउँन आग्रह


  • मंगलबार, कार्तिक ११ २०८३

  • बंगालको खाडीमा बन्दैछ ‘अर्नब’ चक्रवात, उच्च सर्तकता अपनाउँन आग्रह

    काठमाडौं -आगामी कार्तिक १३ गते शुक्रबार र कार्तिक १४ गते शनिबार वाट हावाहुरी सहितको वर्षा हुने भएको छ । कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । साचै यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम पनि रहेकोले उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij