Rastrapukar

बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आयल निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ कराेड ८१ लाख घाटा


  • बिहिबार, असोज २९ २०८३

  • आयल निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ कराेड ८१ लाख घाटा

    काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मुल्य यथावत राखेको छ । सरकारले लागत मूल्य अनुसार मूल्य समायोजन गर्न नदिदा पाक्षिक रूपमा ३ अर्ब ४५ कराेड ८१ लाख घाटा भएको जनाइएको छ । पछिल्लो पटक पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij