काठमाडौ – धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो ३:१० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो। राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्री प्रभावित भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
