Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमसेर सहित क – कस्का घरमा मारियो छापा ?


  • बुधबार, असोज २१ २०८३

  • पूर्व प्रधानन्यायाधिश चोलेन्द्र शमसेर सहित क – कस्का घरमा मारियो छापा ?

    काठमाडौ – पूर्वप्रधान न्यायाधिश चोलेन्द्र शभमेर जबरा सहित उनी संग जोडिएका व्यक्तिहरुको घरमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ । पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहाल प्रभु शमसेर जबरा, नविन वस्नेत लगाएतका घरमा छापा मारिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij