प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गर्नुभएको छ।
नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
