Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उद्योग मन्त्री यादवले दिइन राजिनामा


  • बिहिबार, भाद्र २५ २०८३

  • उद्योग मन्त्री यादवले दिइन राजिनामा

    काठमाडौं – ग्यास उद्योगीलाई पाता कस्नु पर्ने अभिव्यक्ती दिएकी उद्योग मन्त्री गौरी कुमारी यादवले राजिनामा दिएकी छिन । उनले संसदिय समितिमा विवादास्पद अभिव्यक्ती दिए पछि आलोचना भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij