काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भएका छन् । प्रधानमन्त्रीलाई राष्ट्रसंघ गएर भोटेकोशी वाढीको वितण्डा र जल वायु परिवर्तन सम्बन्धी विषय उठाउन सर्वत्र दवाव परेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
