Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पृथ्वी राजमार्ग बन्द


  • आइतबार, भाद्र १४ २०८३

  • पृथ्वी राजमार्ग बन्द

    काठमाडौं – त्रिशुली नदिमा बाढी आए पछि पृथ्वी राजमार्ग बन्द भएको छ । कृष्णाभिर लगाएत का ठाउँमा नदिले राजमार्ग कटान गरे पछि बन्द गरिएको हो । यात्रुहरू सडकमा अलपत्र छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij