काठमाडौं – भोटेकोशीमा वाढी आए पछि त्रिशुली नदिमा पानीको वहाव बढेको छ । स्थानिय प्रशासनले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
