Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा साउन २८ गते स्वदेश फर्किने,भब्य स्वागतको तयारी


  • शनिबार, साउन २३ २०८३

  • देउवा साउन २८ गते स्वदेश फर्किने,भब्य स्वागतको तयारी

    काठमाडौं – नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा ले आफ्नो नेपाल आगमन मिति परिवर्तन गरेका छन । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । उनलाई एयरपोर्ट देखि स्वागतको तयारी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij