काठमाडौ – आन्दोलनको घोषणा गरेका राजावादी अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन । उनलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा भक्तपुर प्रहरीले निवासबाटै पक्राउ गरेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
