काठमाडौ – ब्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरिएको छ । सम्पत्ति शुद्धिकरण विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो । उनी माथी सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
