काठमाडौ – नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसरमा दिलिप घिमिरेको सरुवा भएको छ भने ललितपुरमा तुल बहादुर कार्की को सरुवा भएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
