Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुवै सदनको अधिवेशन आव्हान


  • मंगलबार, बैशाख २२ २०८३

  • दुवै सदनको अधिवेशन आव्हान

    काठमाडौं – सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij