Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा छापा


  • सोमबार, बैशाख २१ २०८३

  • बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा छापा

    काठमाडौं – नेपाली कांग्रेसका नेता एवं बाग्मती प्रदेश सरकारका मुख्य मन्त्री इन्द्र बाँनियाको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । उनको काठमाडौ तथा हेटौडामा रहेको घर तथा अफिसमा छापा मारिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij