Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्णवहादुर खड्‌कलाई कांग्रेसले सोध्यो स्पष्टिकरण


  • बुधबार, बैशाख २ २०८३

  • पूर्णवहादुर खड्‌कलाई कांग्रेसले सोध्यो स्पष्टिकरण

    काठमाडौं – नेपाली कांग्रेसले नेता पूर्ण बहादुर खड्‌कालाई स्पष्टिकरण सोधेको छ । आज बसेको अनुशासन समितिको बैठकले खड्कलाई स्पष्टिकरण सोधेको हो । विशेष महाधिवेशन लाई अस्वीकार गर्दै कार्यवहाक सभापतिका हैसियतमा गतिविधि गरे पछि उनलाई कारवाही गर्ने तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij