Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगन थापाले दिए अमरेश शिंहलाई बधाई


  • आइतबार, फाल्गुन २४ २०८२

  • गगन थापाले दिए अमरेश शिंहलाई बधाई

    काठमाडौ – सर्लाही क्षेत्र नं. ४ का कांग्रेस उम्मेदवार गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको विजयी उम्मेदवार डा . अमरेश शिंहलाई बधाई दिएका छन । उनले सर्लाहीको विकासको आफु निरन्तर क्रियाशिल रहने समेत बताए ।

    सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !

    मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

    यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij