Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले भन्यो : भृकुटीमण्डपको भेला अवैधानिक


  • शुक्रबार, माघ २ २०८२

  • कांग्रेसले भन्यो : भृकुटीमण्डपको भेला अवैधानिक

    काठमाडौ – नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा भएका भेला लाई अवैधानिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा कार्यवहाक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विधि विधान अनुसार निर्णय गरेर आफुहरुलाई आधिकारिकता दिने विश्वास व्यक्त गरे । उनले अन्यथा भए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

    खड्‌काले भेला पार्टीलाई क्षती पुऱ्याउने नियोजित उदेश्यबाट प्रेरित भएको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij