Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय


  • सोमबार, पुष २८ २०८२

  • सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशन स्थल जाने भनि हल्ला चलाईएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । देउवाका स्वनिय सचिव भानु देउवाले भने : सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ।  उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij