काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफु उम्मेदवार नबन्ने घोषणा गरेका छन । झापाबाट तीनवटा निर्वाचनमा उम्मेदवार बनेका शर्मा यस पटक उम्मेदवार नबन्ने बताएका हुन । विहिवार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा शर्माले उम्मेदवार नबन्ने जानकारी गराएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
