काठमाडौ – नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्ने भएको छ । पुस २६ बाट महाधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले तीन साता भन्दा कम समय बाँकी रहदा क्रियाशिल सदस्यताको फारमसमेत जिल्लामा पुऱ्याउँन सकेको छैन । कार्यतालिका संशोधनकालागी सभापति शेरबहादुर देउवा ले कार्य बहाक सभापति र महामन्त्रीसंग छलफल गरेका छन । कार्य सम्पादन समितिको वैठकबाट कार्यतालिका संशोधन गर्ने तयारी छ । तर कांग्रेसको महाधिवेशन मिति नै परिवर्तन हुने अवस्था रहेको बताइन्छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
