Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

केपी ओली र रमेश लेखकलाई बयानको लागी बोलाउँने आयोगको अन्तिम तयारी


  • बुधबार, पुष २ २०८२

  • केपी ओली र रमेश लेखकलाई बयानको लागी बोलाउँने आयोगको अन्तिम तयारी

    काठमाडौ – जेनजी आन्दोलनको समयमा भएका घटना छानविन गर्न गठित कार्की आयोगले एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकसंग बयान लिने तयारी गरेको छ । प्रधानमन्त्री शुसिला कार्की संग छलफल गरेका आयोग अध्यक्ष गौरीवहादुर कार्की ले घटनासंग जोडिएका सबैसँग बयान लिइने बताएका छन । ओलीले आयोगलाई बयान नदिने बताइ सकेका छन ।
    यसै विच आयोगको अवधि एक महिना थप गरिने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij