काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पाँच पूर्वमन्त्री विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसान्धान आयोगले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी(दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
८ अर्ब बिगो दाबीसहित आख्तियारले मुद्दा अघि बढाएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
