काठमाडौं – एसएसपी विश्व अधिकारी डिआइजीमा बढ्वा सिफारिस भएका छन । अघिल्लो पटक चार एसएसपीलाई बढुवा गर्दा नै पर्नु पर्ने अधिकारी जेनजी आन्दोलनका समयमा काठमाडौं परिसको कमाण्ड सम्हालेको भन्दै बढ्वा गरिएको थिएन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
