Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य गिरावट


  • सोमबार, कार्तिक २४ २०८२

  • शेयर बजारमा सामान्य गिरावट

    काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८० अकंले घटेर २५६०.२९ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६० प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको ०.७५ प्रतिशत, हाइड्रोपावर समूहको ०.१० प्रतिशत, जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij