काठमाडौं – कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन भएको छ । आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो। उनी रौतहटमा आफ्नै इट्टा भट्टामा मानिसहरुलाई जिउँदै जलाएको आरोपमा जेल बजेर छुटेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
