काठमाडौं – नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालको सबै सुरक्षाकर्मी फिर्ता भएका छ्न । गृह मन्त्रालयको निर्णय अनुसार सुरक्षाकर्मी फिर्ता भएका हुन । भ्रष्टाचारको अभियुक्त भन्दै सरकारले नेपाललाई सुरक्षाकर्मी विहिन बनाएको हो । उनलाई पतञ्जली जग्गा प्रकारणमा आख्तियारले मुद्दा दायर गरे पछि धरौटीमा मुक्त भएका थिए । उनको सुरक्षामा १७ जना सुरक्षाककर्मी परिचालित लिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
