काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले प्रधामन्त्री केपी शर्मा ओलीलाई आतंकवादीको संज्ञा दिएका छन । उनले ‘यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।’ भन्ने टिप्पणी समेत गरेका छन ।
(मेयर साहले प्रयोग गरेको भाषाका कारण उनको पुरा भनाई प्रकाशित गरिएको छैन )
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
