काठमाडौं – सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । जेनजी ले गरेको आन्दोलनको क्रममा डेढ दर्जन व्यक्तिको ज्यान गए पछि अघोषित रूपम फेसबुक चल्न थालेको हो । तर सबै इन्टरनेट सेवामा भने चलिसकेको छैन । अहिले प्रहरीको गोली लागेर सम्म १८ जनाको मृत्यु भइसकेको छ भने सैयौ घाइते भएका छन । काठमाडौं सहित देशका मुख्य शहरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
