Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी अन्दोलनमा प्रहरीले चलायो गोली


  • सोमबार, भाद्र २३ २०८२

  • जेनजी अन्दोलनमा प्रहरीले चलायो गोली

    काठमाडौं – जेनजी प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारी संसद भवन भित्रै प्रवेश गरे पछि प्रहरीले गोली चलाएको छ । वनेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij