Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो


  • सोमबार, भाद्र १६ २०८२

  • डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

    काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

    त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।

    एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij