Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले नेता ऐन महर छुटे


  • बुधबार, भाद्र ११ २०८२

  • एमाले नेता ऐन महर छुटे

    काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्रउ पछि छुटेका छन । उनी विरुद्ध साइवर अपराधमा पक्राउ पूर्जि जारी भएको थियो । चरित्र हत्या गरेको भन्दै साइवर ब्यूरोमा उनी विरुद्ध एक महिलाले उजुरी दर्ता गराएकि थिइन । महरलाई सरकारी वकिलको निर्णयको आधारमा छाडिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij