Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महाराजगञ्ज प्रहरी वृत्तको थुनुवा कक्षमा झाड्प , एक घाईते


  • बुधबार, भाद्र ४ २०८२

  • महाराजगञ्ज प्रहरी वृत्तको थुनुवा कक्षमा झाड्प , एक घाईते

    काठमाडौं – महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा थुनुवा कक्षमा झड्प हुँदा एक जना घाइते भएका छन । शान्ति सुरक्षा माग गर्न वृत्त पुगेका एक व्यक्ति अर्कै मुद्दामा फरार भएको देखिएको भन्दै हिरासतमा राखिएको थियो । सोहि क्रममा झड्प भएको हो । ती ब्यक्तिले सजायँ भुक्तान गरेको देखिए पछि मुक्त गरिएको प्रहरीले जनाएको छ । घाइतेको अस्पतालमा उपचार गरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij