काठमाडौं – टोखा नगरपालिकामा कार्यकारी अधिकृत फेरिएका छन । शेरबहादुर बिसीको सरुवा भए पछि नयाँ कार्यकारी अधिकृतका रूपमा कमल भट्टराई आएका छन । उपसचिव भट्टराईले कार्यआरम्भ गरेका छ्न । बिसीको भने सामान्य प्रशासन मन्त्रालय हुँदै गोरखाको पालुङ्टार सरुवा भएको मन्त्रालय स्रोतले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
