Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

३ : १० को फ्लाइटबाट रबि लामिछानेलाई काठमाडौं ल्याईंदै


  • शनिबार, साउन ३१ २०८२

  • ३ : १० को फ्लाइटबाट रबि लामिछानेलाई काठमाडौं ल्याईंदै

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई आज रुपन्देहीबाट काठमाडौं ल्याईदै छ । चैत २५ देखि रुपन्देही कारगारमा रहेका लामिछानेलाई जेल सार गरेर नख्खु कारागारमा ल्याईने छ । आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा उनलाई काठमाडौं ल्याउँने तयारी छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij