Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलमा भाउ बढ्यो,मट्टितेल र डिजलमा घट्यो


  • शुक्रबार, साउन ३० २०८२

  • पेट्रोलमा भाउ बढ्यो,मट्टितेल र डिजलमा घट्यो

    काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा हेरफेर गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा एक रूपैयाँ घटाएको जानकारी दिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij