Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाग्मती प्रदेशका मुख्य मन्त्री बानियाँले पाए विश्वासको मत


  • मंगलबार, साउन २७ २०८२

  • बाग्मती प्रदेशका मुख्य मन्त्री बानियाँले पाए विश्वासको मत

    काठमाडौं – बाग्मती प्रदेशका मुख्य मन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन । उनले नेकपा एमालेको २७ र नेपाली कांग्रेसको ३६ गरी ६३ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका कुल ३७ सांसदमध्ये रामकृष्ण चित्रकार अमेरिका भ्रमणमा गएका कारण उनले ६३ मत प्राप्त गरेका हुन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij